जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको क्लिन स्वीप, अन्तिम खेलमा रोमाञ्चक १ विकेटको जित

अस्ट्रेलियाले जिम्बाब्वेविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेको छ।