आज ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ५२ रुपैयाँ, कति छ अन्य तरकारी तथा फलफूलको मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली)४३ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो ६३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, […]