आज तिहारको दोस्रो दिन : लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ। आज घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थान सफा गरी दीपावली गर्ने परम्परा छ। कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रीसमेत भनिन्छ। लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी […]