अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।