आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म भाडा छुट, कसरी लिने सुविधा?

प्राधिकरणले ७० वर्ष वा सोभन्दा माथिका यात्रुहरूलाई ५० प्रतिशत, ७५ वर्ष वा सोभन्दा माथिलाई ७० प्रतिशत र ८० वर्ष वा सोभन्दा माथिलाई ८० प्रतिशतसम्म छुट दिने निर्यण गरेको थियो।