'वरिष्ठ बलराम' निर्माताको दाबीः ५ दिनको कमाइ २ करोडमाथि

फिल्ममा समावेश गीत 'न्याउली बनैमा' पनि पछिल्लो समय निकै चर्चामा छ।