काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी युवासहितकाे त्रिपक्षीय बैठक शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेही बैठक शुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्ता गर्न लागेको हो । जसलाई सरकारले त्रिपक्षीय वार्ता भनेको छ । सञ्चार तथा […]