उत्तर कोरियाले रूस पठायो पाँच हजार सैनिक, यस्तो छ कारण

१८ कात्तिक, सियोल । उत्तर कोरियाले गत सेप्टेम्बरदेखि यता करिब पाँच हजार सैनिक रूस पठाएको छ । दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच हजार निर्माण सेना रूस पठाइएको …