काठमाडौँ।. मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्ले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोठभित्ता निवासी करिब ४० वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्नी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनमाथि कुटपिट गरेका थिए। कुटपिटबाट अचेत भएकी रुकुको मृत्यु भएको बताइएको छ। मंसिर ११ गते राति […]