अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै आफ्नो नियन्त्रणमा लिएको छ। निक्षेपकर्ताको मागअनुसार रकम भुक्तानी गर्न नसक्ने जोखिम बढेपछि बैंक बन्द गरिएको हो। यो सन् २०२४ यताकै सम्पत्तिका आधारमा अमेरिकाको सबैभन्दा ठूलो बैंक विफलता हो । इन्डियानाको इभान्सभिलमा मुख्यालय रहेको बैंकका अमेरिका तथा यूएस भर्जिन आइल्यान्ड्ससहित पाँच क्षेत्रमा २२ वटा शाखा सञ्चालनमा […]