‘द ब्लू लाइट’ प्रिमियरमा बेनिशा हमाल : नीलो पहिरनमा ‘फेसन स्टेटमेन्ट’

काठमाडौं । देशब्यापी रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘द ब्लू लाइट’ लाई प्रिमियर गरिएको छ । सिभिल मलस्थित क्यूएफएक्स सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’ सहित फिल्मकर्मी सहभागी रहे । अभिनेत्री तथा निर्मात्री बेनिशा हमाल प्रिमियरमा …