पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा कटौती गरेका छन् भने केही बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर पनि कटौती गरेका छन् ।  ब्याजदर कटौतीसँगै मंसिर महिनाको तुलनामा पुस महिनाका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ०.२७ प्रतिशतले घटेको छ भने संस्थागत निक्षेपको औसत ब्याजदरमा ०.२१ प्रतिशतको कमी आएको […]