आर्थिक अवस्था कमजोर भएका बिरामीलाई तमु धिं नेपालको आर्थिक सहयोग

आर्थिक अभावले औषधी उपचारमा समस्या भोगिरहेका बिरामीहरुलाई सहजताका लागि सहयोग गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।