उर्लाबारी – काठमाडौं महानगरपालिकाका प्रमुख तथा स्वतन्त्र राजनीतिक व्यक्तित्व बालेन्द्र साह (बालेन) ससुराली क्षेत्र उर्लाबारी आएर छोटो समयमै फर्किएका छन्। ससुराली आगमनका क्रममा उनले केही स्थानीय अगुवा तथा सर्वसाधारणसँग भेटघाट गरे पनि अपेक्षाअनुसार समय नदिएको भन्दै स्थानीय कार्यकर्ता र समर्थक असन्तुष्ट देखिएका छन्। स्थानीय कार्यकर्ताका अनुसार साह उर्लाबारी आएको जानकारी पाएपछि धेरैले भेटघाट र छलफलको […]