हिमाचलमा ग्यास विस्फोट : ९ जना नेपालीकाे मृत्यु

काठमाडौं ।भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ ।आफुहरु सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भएको आगलागीमा परि नौ जनाको मृत्यु भएको संचारमाध्यले जनाएका छन् । विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका […]