इरानप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक चेतावनी – ‘आत्मसमर्पण गर, नत्र…’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले इरानको “बिना सर्त आत्मसमर्पण” माग गर्दै इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीको हत्याको सम्भावना समेत उल्लेख गरेका छन्। ट्रम्पले इजरायलको युद्धप्रयासलाई शब्दमार्फत समर्थन गर्दै अमेरिकी हस्तक्षेपको संकेतसमेत दिएका छन्। ट्रम्पको यो अभिव्यक्ति इजरायलले ह्वाइट हाउसलाई इरानको आणविक कार्यक्रम अन्त्य गर्न सैनिक हस्तक्षेप […]