पिएसजी क्लब विश्व कपको सेमिफाइनलमा - हाम्रो खेलकुद

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ। जर्मन टोली बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा