ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेड ले ग्लोबल मनि विक २०२६ को अवसरमा मुलुकभर विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्न लागेको छ। बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसअन्तर्गत, मार्च १६ देखि मार्च २२, २०२६ सम्म “स्मार्ट मनि टक्स” भन्ने मुख्य नारालाई आत्मसात गर्दै बैंकका […]