०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र भ्रष्ट्राचारमुक्त बनाउने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा बोल्दै उनले ०४८ सालयता नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानबिन गर्ने दाबी गरेका हुन् ।  ‘नागरिकलाई हैरानीबाट मुक्त गराउँछौँ, हाम्रो समाजलाई जबाफदेही बनाउँछौँ । त्यसका लागि ०४८ यता सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति […]