तेल लिएर फर्कंदै गरेका पानीजहाज क्याप्टेन अमृत झा इरानी सेनाको नियन्त्रणमा
८ चैत, काठमाडौं । उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् ।
इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो …