‘पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट दिँदा चाहिँ पाप लाग्छ’

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन आग्रह गरेका छन् । आज बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावको बेलामा कसैले पैसा दिन्छ भने लिँदा …