लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी दश जनाको  मृत्यु हुनुका साथै  २७ जना घाइते भएको  लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। नबातीह जिल्लाको अरबसालिम सहरमा भएको  इजरायली आक्रमणमा तीन जना बालबालिका र दुई जना महिलासहित छ जनाको मृत्यु भएको र अन्य १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ। हारुफ सहरमा भएको […]