ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा देखिन थालेको छ । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका विषय, साथै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे कांग्रेसले दुई फरक धारका विज्ञप्ति सार्वजनिक गरेको छ । पहिलो विज्ञप्ति पार्टी प्रवक्ता देवराज चालिसे मार्फत […]