२० करोडभन्दा बढी कारोबार गर्नेले अनिवार्य डिजिटल बिल जारी गर्नुपर्ने

आन्तरिक राजस्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न निर्देशन दिएको छ। यसअघि यस्तो व्यवस्था २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्र लागू थियो। तर विभागले वैशाख ४ गते जारी गरेको नयाँ निर्देशनअनुसार सीमा घटाएर २० करोड कायम गरिएको हो। विभागका अनुसार बैंक […]