नेप्का गाउँमा गुज्रिएको डरलाग्दो रात

९ जेठ, हुम्ला । जेठ ५ गते रातिको ११ बजे चंखेली गाउँपालिका–५ नेप्कामा पहिले ठूलो हावाहुरी आयो । त्यसपछि पानी पर्नथाल्यो । एकैछिनपछि माथिबाट हिलोमाटोको बाढी आउनथाल्यो । गाउँलेहरू कोही रुन थाले, कोही चिच्याउन । सबैले …