रास्वपा महाधिवेशन : नीति र नेतृत्वबारे के भन्छन् सांसदहरू ?

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी भएका सांसद तथा नेताहरूले पार्टीको नीतिगत सुधार र सक्षम नेतृत्व चयनमा जोड दिएका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनीहरुले फरक-फरक आयामबाट आफ्ना धारणा राखेका छन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण …