जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभकनले सरकार बनाउन आज ५ बजेसम्मका लागि समय सीमा दिएपछि सात दलको तर्फबाट यादवले ७७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित दाबी पेश गरेका थिए। दाबी पेश गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त […]