प्रतिनिधि छनोट विवाद : च्यासलमा उजुरी, धर्ना र हात हालाहाल (भिडियो )

१९ मंसिर, काठमाडौं । एमालेलाई एघारौं महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनको उद्घाटन सत्र सुरु हुन केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा पनि भिड बढिरहेको छ । यसैबीच एमालेको महाधिवेशनका लागि छनोट भएका प्रतिनिधिहरूको विवादले भने …