यती एयरलाइन्सका मालिक ल्हाक्पा सोनामले खोलेर नचलेको त्यो पार्टी

राजाका मन्त्रीले काम नगरेपछि खोलिएको त्यो दल राजाकालमा जन्मिएको थियो । तत्कालीन हरियाली पार्टीका अध्यक्ष कुवेर शर्मा पर्यटन मन्त्री रहेका थिए ।