जंगलमा लुकाइछिपाई राखिएका १८ नाल भरुवा बन्दुक बरामद

काठमाडौँ । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका-७ स्थित सान्नेघारी जंगलबाट ५ नाल, चौकुने गाउँपालिका-१ स्थित धामिसेन जंगलबाट १२ नाल र बराहताल गाउँपालिका-१ स्थित ज्यामिरे […]