व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

रेल स्टेसन परिसरमा नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्।