‘बेली चमेली’मा हट भारतीय मोडलसँग पल

काठमाडौँ । ‘बेली चमेली’ गीत युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको स्वर, विनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन छ । गीतको मिक्स-मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् …