साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक

सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ । सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन, कात्तिक १३ […]