पुस १० देखि धनगढीमा तीनदिने खाना महोत्सव, स्थानीय परिकार प्रवर्द्धनमा जोड

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिमको मौलिक खानपान र परम्परागत परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘धनगढी खाना महोत्सव’ आयोजना हुने भएको छ । -