गत २३ भदौको आन्दोलन एउटा आकस्मिक घटना मात्र होइन, यो त नेपाली समाज र विशेषगरी युवा पुस्ताका लागि सडकमा लेखिएको एउटा ‘खुला पाठ्यक्रम’ हो। यस पाठ्यक्रमको पहिलो पाठ हो– संकटको जड कुनै एउटा व्यक्ति वा संस्था होइन, पुराना-नयाँ सबै दलमा देखिएको सामूहिक नैतिक ह्रास हो। यस्तो ह्रास दलहरूमा व्याप्त आर्थिक भ्रष्टाचार मात्र होइन, बौद्धिक र […]