काठमाडौं। रामेछापको पुरानो घर प्रीति गाविस भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी हस्तमाया बस्नेत (विष्णुमाया भनिने) बाट आर्थिक तथा जग्गा कारोबारका नाममा आफूहरू ठगीमा परेको आरोप लगाउँदै करिब ३५ जना महिला एकजुट भएका छन्। विभिन्न समयमा महिला समूह, सहकारी, ऋण सापटी तथा जग्गा किनबेचको कारोबारमा जोडेर आफूहरूलाई आर्थिक र कानुनी समस्यामा पारिएको पीडित महिलाहरूको […]