सोबितालाई सञ्चारकर्मीको प्रश्न: पार्टी छाड्ने सम्भावना कति छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले आफू पार्टी छाड्ने मनस्थितिमा नरहेको स्पष्ट पारेकी छन्।