कांग्रेस सांसद भन्छन्- ८५ प्रतिशत जनता हिन्दूराष्ट्रको पक्षमा छन्, यसकै आधारमा संविधान संशोधन गरौँ

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले नेपालमा ८५ प्रतिशतभन्दा बढी जनता हिन्दूराष्ट्रको पक्षमा रहेको दाबी गरेका छन्।