१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।