ज्याला बढाउन माग राख्दै विराटनगरमा मजदुरकाे प्रदर्शन

विराटनगर । मजदुरको मासिक ज्याला २५ हजार पुर्‍याउन माग गर्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । कोशी प्रदेशका विभिन्न ट्रेड युनियन आवद्ध श्रमिक सङ्गठनको नेतृत्वमा आन्दोलन सुरु भएको हो । लामो समयदेखि श्रमिकको ज्याला वृद्धि नभएको भन्दै विभिन्न ट्रेड युनियनहरूले आन्दोलन अगाडि बढाएका छन् । उनीहरूले बिहीबार विराटनगरमा शक्ति प्रदर्शन गरे । ठूला तीन राजनैतिक […]