काठमाडौं : चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले एक एक गोल गरे। चेल्सी क्रिस्टल प्यालेसलाई २–० ले हराएर एफएकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा चेल्सीको सामना लिभरपुलसँग हुनेछ।यस्तै आइतबार नै वेस्टह्यामले एक गोलले पछाडि रहेको स्थितिबाट बर्नलीलाई १–१ को बराबरीमा रोकेको छ । अर्को खेलमा ब्रु