अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंँग आपतकालीलन बैठकको माग

बीबीसी।अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई फोन गरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तान मामिलामा आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका छन्।सुरक्षा परिषदमा अगष्ट महिनाका लागि भारत अध्यक्ष रहेको छ।यसैकारण अत्मारले जयशंकरलाई फोन गरी आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका हुन्।“राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा तथा अत्याचार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्”,अत्मारले बैठक बोलाउनुको कारण ट्वीटरमा लेखेको छन्।

सम्बन्धित सामग्री

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।

आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन […] The post आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन बैठकको लाइभ

- बैठकको सुरुमा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवा अरू दिनको तुलनामा आक्रामक रूपमा प्रस्तुत भए । उनले प्रस्ताव यसरी राखे, ‘शुक्रबारको संसद् बैठकमा एमसिसी टेबुल गरौँ । संसद्मा आ–आफ्ना धारणा राखौँ । १६ फागुनसम्म...

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले […]

प्रदेशसभा बैठकको मिति परिवर्तन

प्रदेश नं  १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्

प्रतिनिधिसभा बैठकको कार्यसूचि तय

काठमाडौँ – संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचि तय गरेको छ । सर्वोच्चको आदेश अनुसार पुनर्स्थापित संसदको पहिलो बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। सो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, निधन भएका पूर्व संविधान सभा सदस्य तथा सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने तथा सरकारले ल्याएका अध्यादेशहरु […]

यस्तो छ आजको संसद बैठकको कार्यसूची

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि आज बैठक बस्न लागेको हो । बैठक १ बजे सुरु हुने भनिएको छ ।आजको बैठकको यस्तो छ कार्यसूची

शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको यस्तो छ कार्यसूची

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ