विदेश जानेलाई तालिम

विराटनगरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।

सम्बन्धित सामग्री

अभिमुखीकरण तालिम नलिई विदेश जाने कामदार संख्या शून्यमा झार्ने निर्णय

१२ माघ, काठमाडौं । विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शुक्रबार आयोजित अन्तक्रियाले उक्त निर्णय गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम […]

व्यक्तिगत खर्चमा ३० जनालाई सैलुनसम्बन्धी निःशुल्क तालिम

२० साउन, चितवन । चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुभल सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीलाई निस्शुल्क सैलुन तालिम दिन सुरु गरेका छन् । लामो समय विदेश बसेर फर्किएका सुलभले सिपविना केही गर्न नसकिने भन्दैं आफ्नै खर्चमा भरतपुर महानगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी गरिब तथा विपन्नहरुलाई छनोट गरी तालिम […]

पढाइसँगै तालिम दिएर स्वरोजगार बनाउँदै तुलसीपुर मेट्रो कलेज

दाङ :  तुलसीपुर उपमहानगरपालिका-७ बम्नैका शिवराज शर्मा बेरोजगार भएका विदेश जाने तयारीमा थिए। तर उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत तुलसीपुर-१२ मा रहेको मेट्रो कलेजबाट मोटरसाइकल मर्मत गर्ने तालिम लिएपछि अहिले घरमै वर्कसप खोलेर काम गर्दै आएका छन्।उनले भने, ‘गाउँमा केही काम नभएपछि विदेश जाने तयारीमा रहेको थिएँ तर मेट्रो कलेजमा स्वरोजगार कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको थाहा पाएपछि त्यो तालिम लिएर अहिले घरमै आफूले सिकेको काम गरेको छु। यो सीपले आफ्नै ठाउँमा के

चण्डीगढको तालिम: पेशागतदेखि व्यक्तिगत क्षमताको विकास

उक्त तालिमले चिकित्सकहरुको पेशागतदेखि व्यक्तिगत क्षमताको विकासमा ठूलो टेवा पुर्याएको छ। उक्त तालिम नेपालस्थित भारतीय दुतावास मार्फत भारतको विदेश मन्त्रालयको आइटीइसी अन्तर्गतको कार्यक्रम थियो।

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्र...

वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजनाले विदेश जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । महिलाहरुले गार्मेन्ट र पुरुषले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । पुरुषहरुको लागि तालिम काठमाण्डौ, धनुषा र झापाबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाको लागि तोकिएको गार्मेन्टको तालिमकाे लागि भने काठमाण्डौमै आउनुपर्ने हुन्...

८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं ...

तालिम नै नलिई ८० हजारले पाए श्रम स्वीकृति

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् ।वैदेशिक रोजगार विभागले सार्वजनिक […]

काम गर्न विदेश जाने र फर्केकालाई १८ विधामा निःशुल्क तालिम

'१८ विषयमध्ये कुनै पनि विषयमा तालिम लिनुहुन्छ भने एक महिनामा सकिन्छ,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'यो तालिममा सहभागी भई सीप परीक्षण उत्तीर्ण गरेपछि कामहरू कुशल ढंगबाट गर्न सकिन्छ।'