विपक्षी 'गठबन्धन' भन्दा पहिले नै राष्ट्रपतिकहाँ पुगेका ओली, बाहिरिए शीतल निवासबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासबाट बाहिरिएका छन्। विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम तय गरेको छ। त्यसको पत्रसहित दावी पेश गर्न पुग्दा त्यस अघि नै प्रधानमन्त्री ओली राष्ट्रपतिकहाँ पुगिसकेका थिए। विपक्षी मोर्चाको निर्णय र राष्ट्रपति कार्यालयमा दावीपत्र दर्ता गर्न पुगेको टोलीभन्दा अगाडि नै राष्ट्रपतिलाई भेट्न पुगेका थिए…