विराटनगर महानगरका तीन वागीको अडान : कारबाहीको डर तथा प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ

विराटनगर महानगरपालिकामा सत्तागठबन्धनविरुद्ध मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका तीन जना वागी उम्मेदवारहरुले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने  बताएका छन् । जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेर विराटनगर...