श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ । जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल

सम्बन्धित सामग्री

आन्तरिक सेड्युल उडानमा श्री एयरलाइन्स - Naya Patrika

नेपालको आन्तरिक सेड्युल उडानमा शुक्रबारदेखि श्री एयरलाइन्सले सेवा सुरु गर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार एयर अपरेटिङ सर्टिफिकेट (एओसी) पाएको कम्पनीले शुक्रबारदेखि नै व्यापारिक उडान सुरु गर्न लागेको...पूरा पढ्नुहोस् »