आन्दाेलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै

आन्दोलनरत चिकित्सकहरूका मागका सम्बन्धमा छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ ।

सम्बन्धित सामग्री

डा. केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा. केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक संघबाट एकजना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा. केसीका...

डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौँ । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारबीच आज चौथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा.केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक सङ्घबाट एक जना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा.केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका […]

सरकार र डा. गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, शिक्षा तथा स्वास्थ्य सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन् ।  डा....

सरकार र केसी पक्षबीचको वार्ता निष्कर्षविहीन - Naya Patrika

विगत ६ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकार पक्षबाट सांसद गगन थापा, जीवन परियार, नेपाल चिकित्सक संघका...पूरा पढ्नुहोस् »

माग पूरा नभए चिकित्सकले आन्दोलन चर्काउने

आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटरमा तय भएको बैठक अन्तिममा आएर स्थगित भएको जानकारी गराइएको चिकित्सकले बताएका छन् ।