सरकारको एकीकृत वित्तीय विवरण–आर्थिक वर्ष ०७९/८० : तीनै तहका सरकारको आम्दानीभन्दा डेढ खर्ब बढी खर्च

तीनै तहका सरकारले आम्दानीभन्दा बढी खर्च गरेको देखिएको छ । गएको आर्थिक वर्षमा तीनै तहका सरकारले प्राप्तिभन्दा डेढ खर्ब रुपैयाँ बढी खर्च गरेको देखिएको हो । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको संघ, प्रदेश...