प्रचण्डलाई प्रकाण्डको प्रश्न : प्रतिगमनको खतरा कहाँ छ, ज्ञानेन्द्र नै आउँछन् ?

२६ वैशाख, काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ‘प्रतिगमन’को खतरा नरहेको बताएका छन् । सोमबार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा को बाट हो भनेर प्रश्न समेत गरे। ‘प्रचण्डले भर्खरै यहाँ बोलेर जानुभएको छ,’ उनले भने, ‘उहाँले भन्नु भएछ–अहिले प्रतिगमनको खतरा छ । […]

सम्बन्धित सामग्री

अझै प्रतिगमनको खतरा छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्  । बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुटाउन विदेशी शक्ति नेपालमा आएको बताउँदै

अझै प्रतिगमनको खतरा छ : मन्त्री पौडेल

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्। बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए। गठबन्धनलाई टुट्याउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षडयन्त्रलाई चिर्दै गठबन्धन

प्रधानमन्त्री देउवाले भने– अझै प्रतिगमनको खतरा छ

उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए ।

प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

३० असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’ चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।

अझै प्रतिगमनको खतरा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्र

मोहनविक्रमको भविष्यवाणी- ‘प्रतिगमनको खतरा ०१७ वा ०५९ सालमा भन्दा पनि गम्भीर’

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर रहेकाले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको दावी गर्नुभएको छ । मंगलबार प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले …

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा कायमै छ : बाबुराम भट्टराई

काठमाडौँ, ५ पुस: जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले पुस ५ लाई प्रतिगमन दिनको रुपमा लिँदै गरेको कार्यक्रममा उनले यतो बताएका हुन्। उनले भने, ‘हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ। पार्टीहरु पनि स्खलित हुँदै गयौँ […]

देशमा गम्भीर प्रतिगमनको खतरा बढेको छ : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको  आरोप लगाएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए ।कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजत

प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिँदै प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभारबारे उल्लेख भएको बताए ।प्रतिगमनको खतरा पूर्ण रुपमा टरिनसकेको […]