पदाधिकारी बैठकअघि शेखर कोइरालाले किन बोलाए छुट्टै बैठक ?

काठमाडौं, २६ माघ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् । कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई […]

सम्बन्धित सामग्री

शेखर कोइराला पक्षकाे आज पनि छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक आज (आइतबार) पनि बस्ने भएकाे छ । काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बाेलाएकै समयमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि छुट्टै बैठक राख्न लागेका हुन् । सोमबार हुने […]

कांग्रेसकाे पदाधिकारी बैठक अगाडि शेखर काेइराला पक्षकाे बैठक बस्ने

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएकाे छ। बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा छलफलका एजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। अघिल्लाे बैठकमा शेखर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन […]